Monday, April 6, 2015

Happy new year 2072 B.S Quotes in Nepali. (Part 1)


  • नव वर्ष २०७2 को सबै गुरूहरु , दाजु-दिदी हरु र सबै साथीहरु लगायत भाई-बहिनीहरुमा हार्दिक मंगलमय शुभकामना! सबैका कामनाहरु पुरा होउन्, र यो नयाँ वर्ष ले हामी सबैमा निकटता बढाउन अरू मद्धत गरोस्.. 
  • सानो छदाँ एक रुपैँयाको पोस्टकार्ड
    किनेर त्यसको पछाडी जानि-
    नजानी एउटा सायरी लेखेर-लजाउदैँ
    लजाउदैँ आफ्नो Someone special लाई
    दिएर New year को Wish गर्दा निक्कै
    मज्जा हुन्थ्यो ।
    बिस्तारै मुना,
    नवयुवा जस्ता पत्रीका बाट
    पत्रमित्रता गर्दै शुभकामना आदन-
    प्रदान गर्ने क्रम शुरु भयो ।
    त्यसपछी Mobile को युग शुरु भएसँगै SMS
    मार्फत
    (one glass of Water,
    one glass of Beer.
    Oh my dear
    Happy new Year 2072)
  • भनेको हिजो जस्तो लाग्छ ।
    तर आजकाल प्रविधी को विकास भएर
    भनौँ कि हामी व्यस्त हुन थालेर
    हो ति सबै एकादेश
    को कथा जस्तो भएका छन ।
    अहिले त फेसबुक मा एउटा Status
    लेख्यो अनि Like र Comment गन्न
    थाल्यो…. पहिले
    को जस्तो रमाइलो रहेन, आफ्नो पन
    को भावना पनि हराउन थाल्यो ।
    तै पनि चलेको चलन चलाउनै पर्यो ।
    प्रविधी सगँ Upgrade पनि हुनै पर्यो ।
    तपाईंहरु सबै जना लाई नयाँ वर्ष २०७2
    को हार्दिक मंगलमय शुभकामना ।
    फलोस फुलोस जिन्दगी, पुरा हुन मन
    का सबै चाहना !!
  • यो पहिले को बर्श को अन्तिम सुरज अस्त हुँदै छ,
    यो पहिले को २०७१ को कलेन्डेर नस्त हुँदै छ,
    यो पहिले को तपाईं खुशी को माहौल म मस्त हुँदै छ,
    र यो पहिले को मोबाईल नेट्वोर्क व्यासत हुँदै छ,
    कामना छ कि आउने वाला बर्ष तपाईंको लागि जबर्दस्त होस ।
    नय बर्ष को शुभकामना सन्देश
  • एक खराब खबर छ
    मलाई सधै को लागि भुली जानु प्लेअसे ।
    मलाई केहि दिन पछी तिमीलाई,
    सधै को लागि छोडेर
    गै हाल्नु छ
    तिम्रो आफ्नो २०७१ । ।
    रा मेरो तरफ बत्
    तिमीलाई न्यू एअर २०७२ बधाई छ

    नय बर्ष को शुभकामना सन्देश
  • भगवान गरुन के नया साल तपाईंलाई रास आइ हलुन्,
    जसलाई तपाईं चाहनु हुन्छ उनि तपाईंको नजिक आइ हालुन्
    तपाईं सारा बर्ष कुमार न रहनुस्,
    तपाईंको नाता लिएर तपाईंको सासु आइ हालुन्
    नया बर्ष को शुभकामना सन्देश
  • कहिले हसाइ रहन्छौ त कहिले रुवाइ रहन्छौ
    यो जिन्दगी पनि थाहा छैन कत्ती रङ देखाउने गर्छ
    हाँस्दा खेरी पनि आँखा मा भिजेको पनि आइ हाल्ने गर्छ
    थाहा छैन यो कस्तो यादहरु छ जुन मुटु मा बसी हालेको छ
    नया बर्ष को शुभकामना सन्देश
  • कामना गर्दै छु यो नया बर्ष को अवसर मा
    मेरो मित्र हरु को ओठ मा सदा मुस्कान रहोस्
    किनकी उनको हर मुस्कुराहट
    मलाई खुशी दिएर जाने गर्छ ।
    हप्प्री णेव एअर २०७२ इन अद्वन्के ।!

    नय बर्ष को शुभकामना सन्देश


No comments:

Post a Comment