Friday, September 19, 2014

Dashain 2071 facebook status Happy dashain 2014. Part 1

dashain-12
  • तपाईको लागि यो दशैंले तपाईको खुशीको आशालाई उज्यालो देखाइदिओस् । तपाईको सपनाहरु सारा पूरा होऊन् । यही मेरो शुभकामना छ । Happy Vijaya Dashami  2071.

  • दशैंको अवसर मा यो वर्ष तपाईं र तपाईंका प्रियजनहरू मा आनन्द को उत्सव थालनी होस् । तपाईं र तपाईंको परिवारलाई दशैंको धेरै धेरै शुभकामना । Happy Vijaya  Dashami 2071

  • यस दशैंमा ल्याओस्स सफलता र समृद्धि तपाईँको बाटोमा बल र साहस तपाईंलाई आशिष् मिलोस एक सुन्दर दिनको आगमन होस् Happy Vijaya Dashami 2071

  • ती खाली स्थान हरु मेरो मौन प्रार्थना हुन् , माता दुर्गा लाई बाटो देखाउन र रक्षा गर्न प्रार्थना गरिरहेको छु र तपाईं जे र जहाँ जुन काम गरिरहनुभएको छ, त्यसमा सफलता मिलोस् , Happy Vijaya Dashami 2071

  • आइ रहेको दर्शैलाई स्वागत यसरी गरदै छु
विगतमा जे जल्ती गरेँ त्यसलाई भुल्दैछु
जे जे रामरो काम गरेको थिएँ, सम्झीदै छु
आउ मिलेर खुशीले मनाउ हामी दर्शै
एकपल्ट दुरगा माताको नाममा रमाइलो गर्दैछु छु
Shubha Dashain 2014
Happy Dashain 2071 B.S.
Dashain ko Shubhakamana.
Happy Dussehra 2014.



  • म तपाईको मुटुमा बस्छु
तपाइलाई खुशीको भावना दिन्छु
कसैले म भन्दा पहिले wish नगरोस तपाईलाई
यसैले सुरुमै Happy दशैं भन्दैछु।
Shubha Dashain 2014
Happy Dashain 2071 B.S.
Dashain ko Shubhakamana.
Happy Dussehra 2014



थप दसैं शुभकामना र सन्देस को लागि तल क्लिक गर्नुस् 
Dashain 2071 facebook status Happy dashain 2014. Part 2


No comments:

Post a Comment